Welcome to Shabdadiary


शब्द  डायरी मा स्वागत छ ।

सम्पूर्ण साहित्यिक मनहरु लाई नमन,शब्द मार्फत मनको हुटहुटि फैलाउने जमर्को गर्ने थलो शब्द डायरी ।

Feriyeko Maya (फेरिएको माया – सुबिन खरेल ) is available in the market. 
Follow me on Facebook 
OVERSEAS: www.ebay.com – search for “Feriyeko Maya”
ALTERNATIVELY: Click here to Contact us

About me


नाम : सुरेन्द्र खरेल
साहित्यिक नाम : सुबिन खरेल
हाल : होबर्ट, अस्ट्रेलिया
प्रकाशित कृति : फेरिएको माया ( सन् २०२२ )
लेख तथा रचना : विभिन्न पत्रपत्रिका तथा अनलायिन मिडिया 

शब्द डायरी मार्फत मेरा केहि लेख,रचनाहरुहरु सम्प्रेषण गर्नेछु। नेपाली भाषा,साहित्यको उत्थानका को लागि आफ्नो ठाउँबाट केहि गर्नु पर्छ भन्ने मान्यताका साथ मेरा केहि विचार भावना शब्द मार्फत निरन्तर लेख्ने कोसिस गर्दै छु।हजुर को पनि लेख रचना छन् भने सम्पर्क गर्नुहोस।आउनुस संगै हातेमालो गरौ,संगै अगाडी बढौ, सकेको गरौ।


तालि र गाली को लागि सम्पर्क :
Subin Kharel
Writer
Shabdadiary@gmail.com

Connect me : https://www.facebook.com/subinkharelofficial


Lets work together

Content Creation :
We prepare everything you need

Article:
Whether its for your magazine or small business

Short Movie Script:
Personal or professional works, we are here for you

Cover News:
We provide comprehensive coverage of any social issues, events & your untold story 

लोकप्रिय लेख

Based on readers choice

म नेपाल आउँदैछु
मैले नेपाली बोल्ने विदेशी नागरिक पहिलो पटक भेटेको थिएँ । मरुभूमिमा पानीको मुहान भेट्दा कस्तो हुन्छ, त्यो त भोग्नेलाई थाहा होला । म त्यही अवस्थामा नभए पनि विदेशी भूमिमा नेपाली बोल्ने राते भेट्दा मरुभूमिमा पानी भेटेको आभास भएको थियो ।

यदि म लेखक भएको भएँ…  
यदि म लेखक भएको भएँ, मेरा मनका सबै भावहरु कलमबाट पोक्थेँ होला। सब कुरा शब्द त म मेरो बाबालाई कति मिस गर्छु भनेर लेख्थेँ होला, मेरी आमालाई कति माया गर्छु भन्थेँ होला।

संग्राैलाजी, तपाईंले चाबहिल बसेर पाँचथरकाे चिन्ता गर्न हुने, हामीले विदेशबाट नेपालकाे गर्न नहुने ?

हामी विद्वान् कि बुद्धिजीवी ?
प्रायः मानिसलाई भ्रम हुन्छ- म बुद्धिमान छु । पछिल्लो समय सामाजिक सञ्जालहरूले मानिसलाई चाहिनेभन्दा बढी ‘एक्स्पोज’ पनि गरिरहेको छ । सञ्जालहरूमा एक से एक बुद्धिजीवीहरूलाई भेट्न पाइन्छ । यस्तो लाग्छ- हामीले नजानेको कुरा केही छैन ।

विकासले सुखी बनाउला, खुसी हुनचाहिँ के गर्ने ?
विद्वान् वर्गमा रहेका सामाजिक, आर्थिक, भौतिक, राजनीतिक हरेक क्षेत्रमा परिमार्जन गर्दै लगेका छौँ तर हाम्रो सोच, आदर्श र व्यक्तित्व विकासलाई कम महत्त्व दिएको देखिन्छ ।

म को हुँ?
जीवन त एक रंगिन चित्र हो। सबै रंगहरुको मिश्रण छ? हरेक रंगको आफ्नै महत्व छ र हरेक रंग अर्थपूर्ण छन्। सबै रंगहरुलाई बुझ्नु अनि मात्र एक रंगिन चित्र भुझ्ने छौ। जीवन एकदम सरल छ र यसलाई हामीहरु बाँचुन्जेल सरल जिउने कोशिश गर्नु पर्छ।

Subscribe

Sign up to our newsletter and stay up to date

Subscribed!

Thank you for subscribing to our newsletter.